अल-मआरिज · 33/44
अनुवाद उच्चारण — अल-मआरिज
وَالَّذِينَ هُم بِشَهَادَاتِهِمْ قَائِمُونَ ۝٣٣
Wallazeena hum bishahaadaatihim qaaa`imoon
📖 नेपाली अर्थ
र जो आफ्नो गवाहीमा दृढ रहन्छन्

🎧 सुन्नुहोस्


📜 आयत 31-35 — अल-मआरिज

31فَمَنِ ابْتَغَىٰ وَرَاءَ ذَٰلِكَ فَأُولَٰئِكَ هُمُ الْعَادُونَ
जसले यो बाहेक अरु चाहन्छन् उनीहरू सीमा उल्लंघन गर्नेवाला हुन् ।
32وَالَّذِينَ هُمْ لِأَمَانَاتِهِمْ وَعَهْدِهِمْ رَاعُونَ
र जसले आफूमाथि गरिएका विश्वासहरू र आफूले गरेको वचन र करारको पालना गर्दछन्
33وَالَّذِينَ هُم بِشَهَادَاتِهِمْ قَائِمُونَ
र जो आफ्नो गवाहीमा दृढ रहन्छन्
34وَالَّذِينَ هُمْ عَلَىٰ صَلَاتِهِمْ يُحَافِظُونَ
र जो आफ्नो नमाजको रक्षा गर्दछन्
35أُولَٰئِكَ فِي جَنَّاتٍ مُّكْرَمُونَ
यिनै मानिसहरू स्वर्गहरूमा सम्मानपूर्वक रहनेछन्
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
33आयत

अनुवाद — अल-मआरिज 33

सूरा अल-मआरिज आयत 33 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जो आफ्नो गवाहीमा दृढ रहन्छन्

सूरा आयत 33/44 — अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मआरिज सुन्नुहोस्, अल-मआरिज अनुवाद, अल-मआरिज mp3, अल-मआरिज pdf. आयत 31–35. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers