अल-मुरसलात · 36/50
अनुवाद उच्चारण — अल-मुरसलात
وَلَا يُؤْذَنُ لَهُمْ فَيَعْتَذِرُونَ ۝٣٦
Wa laa yu`zanu lahum fa ya`taziroon
📖 नेपाली अर्थ
नत उनलाई गलती स्वीकार गरी क्षमायाचना गर्न अनुमति दिइनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 34-38 — अल-मुरसलात

34وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
आज असत्य ठहर्याउनेहरूको निम्ति दुर्गति छ ।
35هَٰذَا يَوْمُ لَا يَنطِقُونَ
आजको दिन त्यो दिन हो कि यिनीहरू बोल्न पनि सक्दैनन् ।
36وَلَا يُؤْذَنُ لَهُمْ فَيَعْتَذِرُونَ
नत उनलाई गलती स्वीकार गरी क्षमायाचना गर्न अनुमति दिइनेछ ।
37وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति खराबी छ ।
38هَٰذَا يَوْمُ الْفَصْلِ ۖ جَمَعْنَاكُمْ وَالْأَوَّلِينَ
यो फैसलाको दिन हो, (जसमा) हामीले तिमीलाई र पहिलाका मानिसहरूलाई एकत्रित गरेका छौं ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
36आयत

अनुवाद — अल-मुरसलात 36

सूरा अल-मुरसलात आयत 36 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : नत उनलाई गलती स्वीकार गरी क्षमायाचना गर्न अनुमति दिइनेछ ।

सूरा आयत 36/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 34–38. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers