अल-मुरसलात · 41/50
अनुवाद उच्चारण — अल-मुरसलात
إِنَّ الْمُتَّقِينَ فِي ظِلَالٍ وَعُيُونٍ ۝٤١
Innal muttaqeena fee zilaalinw wa `uyoon
📖 नेपाली अर्थ
निश्चय नै संयमीहरू छायाँ र झरनाहरूमा हुनेछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 39-43 — अल-मुरसलात

39فَإِن كَانَ لَكُمْ كَيْدٌ فَكِيدُونِ
तसर्थ यदि तिमी मसँग कुनै चाल चल्न सक्छौ भने चलिहाल ।
40وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति अफशोच छ ।
41إِنَّ الْمُتَّقِينَ فِي ظِلَالٍ وَعُيُونٍ
निश्चय नै संयमीहरू छायाँ र झरनाहरूमा हुनेछन् ।
42وَفَوَاكِهَ مِمَّا يَشْتَهُونَ
र ती फलहरूको बीचमा जुन उनीहरूले रुचाउँछन् ।
43كُلُوا وَاشْرَبُوا هَنِيئًا بِمَا كُنتُمْ تَعْمَلُونَ
(हे स्वर्गबासीहरू) जुन कर्म तिमीले गर्दै थियौ, त्यसको प्रतिफलस्वरूप आनन्दसित खाऊ र पिऊ ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
41आयत

अनुवाद — अल-मुरसलात 41

सूरा अल-मुरसलात आयत 41 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निश्चय नै संयमीहरू छायाँ र झरनाहरूमा हुनेछन् ।

सूरा आयत 41/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 39–43. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers