अल-मुरसलात · 42/50
अनुवाद उच्चारण — अल-मुरसलात
وَفَوَاكِهَ مِمَّا يَشْتَهُونَ ۝٤٢
Wa fawaakiha mimmaa yastahoon
📖 नेपाली अर्थ
र ती फलहरूको बीचमा जुन उनीहरूले रुचाउँछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 40-44 — अल-मुरसलात

40وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति अफशोच छ ।
41إِنَّ الْمُتَّقِينَ فِي ظِلَالٍ وَعُيُونٍ
निश्चय नै संयमीहरू छायाँ र झरनाहरूमा हुनेछन् ।
42وَفَوَاكِهَ مِمَّا يَشْتَهُونَ
र ती फलहरूको बीचमा जुन उनीहरूले रुचाउँछन् ।
43كُلُوا وَاشْرَبُوا هَنِيئًا بِمَا كُنتُمْ تَعْمَلُونَ
(हे स्वर्गबासीहरू) जुन कर्म तिमीले गर्दै थियौ, त्यसको प्रतिफलस्वरूप आनन्दसित खाऊ र पिऊ ।
44إِنَّا كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ
हामीले भलाई गर्नेवालाहरूको निम्ति यस्तै प्रतिफल दिने गर्दछौं ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
42आयत

अनुवाद — अल-मुरसलात 42

सूरा अल-मुरसलात आयत 42 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र ती फलहरूको बीचमा जुन उनीहरूले रुचाउँछन् ।

सूरा आयत 42/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 40–44. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers