अल-मुरसलात · 40/50
अनुवाद उच्चारण — सूरा अल-मुरसलात
وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ ۝٤٠
Wailuny yawma`izil lilmukazzibeen
📖 नेपाली अर्थ
त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति अफशोच छ ।

🎧 सुन्नुहोस्


📜 आयत 38-42 — सूरा अल-मुरसलात

38هَٰذَا يَوْمُ الْفَصْلِ ۖ جَمَعْنَاكُمْ وَالْأَوَّلِينَ
यो फैसलाको दिन हो, (जसमा) हामीले तिमीलाई र पहिलाका मानिसहरूलाई एकत्रित गरेका छौं ।
39فَإِن كَانَ لَكُمْ كَيْدٌ فَكِيدُونِ
तसर्थ यदि तिमी मसँग कुनै चाल चल्न सक्छौ भने चलिहाल ।
40وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति अफशोच छ ।
41إِنَّ الْمُتَّقِينَ فِي ظِلَالٍ وَعُيُونٍ
निश्चय नै संयमीहरू छायाँ र झरनाहरूमा हुनेछन् ।
42وَفَوَاكِهَ مِمَّا يَشْتَهُونَ
र ती फलहरूको बीचमा जुन उनीहरूले रुचाउँछन् ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
40आयत

अनुवाद — अल-मुरसलात 40

सूरा अल-मुरसलात आयत 40 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यस दिन असत्य ठहर्याउनेहरूको निम्ति अफशोच छ ।

सूरा आयत 40/50 — सूरा अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुरसलात सुन्नुहोस्, सूरा अल-मुरसलात अनुवाद, सूरा अल-मुरसलात mp3, सूरा अल-मुरसलात pdf. आयत 38–42. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers