अन-नाजिआत · 30/46
अनुवाद उच्चारण — अन-नाजिआत
وَالْأَرْضَ بَعْدَ ذَٰلِكَ دَحَاهَا ۝٣٠
Wal arda b`ada zaalika dahaaha
📖 नेपाली अर्थ
र यस पश्चात धरतीलाई समथर गरी विस्तारित गरिदियो ।

🎧 सुन्नुहोस्


📜 आयत 28-32 — अन-नाजिआत

28رَفَعَ سَمْكَهَا فَسَوَّاهَا
त्यसको छतलाई उच्च बनायो, अनि उसलाई बराबर (ठीक–ठीक) गरिदियो ।
29وَأَغْطَشَ لَيْلَهَا وَأَخْرَجَ ضُحَاهَا
र त्यसको रातीलाई अन्धकारमय बनायो र दिनमा प्रकट गर्यो ।
30وَالْأَرْضَ بَعْدَ ذَٰلِكَ دَحَاهَا
र यस पश्चात धरतीलाई समथर गरी विस्तारित गरिदियो ।
31أَخْرَجَ مِنْهَا مَاءَهَا وَمَرْعَاهَا
यसबाट पानी र चारा उमार्यो ।
32وَالْجِبَالَ أَرْسَاهَا
र त्यसमाथि पहाडहरूलाई मजबूतीका साथ स्थापित गरिदियो ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
30आयत

अनुवाद — अन-नाजिआत 30

सूरा अन-नाजिआत आयत 30 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र यस पश्चात धरतीलाई समथर गरी विस्तारित गरिदियो ।

सूरा आयत 30/46 — अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नाजिआत सुन्नुहोस्, अन-नाजिआत अनुवाद, अन-नाजिआत mp3, अन-नाजिआत pdf. आयत 28–32. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers