अन-नाजिआत · 29/46
अनुवाद उच्चारण — सूरा अन-नाजिआत
وَأَغْطَشَ لَيْلَهَا وَأَخْرَجَ ضُحَاهَا ۝٢٩
Wa aghtasha lailaha wa akhraja duhaaha
📖 नेपाली अर्थ
र त्यसको रातीलाई अन्धकारमय बनायो र दिनमा प्रकट गर्यो ।

🎧 सुन्नुहोस्


📜 आयत 27-31 — सूरा अन-नाजिआत

27أَأَنتُمْ أَشَدُّ خَلْقًا أَمِ السَّمَاءُ ۚ بَنَاهَا
तिमीलाई सृष्टि गर्नु धेरै कठिन काम हो कि आकाशलाई ? अल्लाहले(त) उसलाई बनायो ।
28رَفَعَ سَمْكَهَا فَسَوَّاهَا
त्यसको छतलाई उच्च बनायो, अनि उसलाई बराबर (ठीक–ठीक) गरिदियो ।
29وَأَغْطَشَ لَيْلَهَا وَأَخْرَجَ ضُحَاهَا
र त्यसको रातीलाई अन्धकारमय बनायो र दिनमा प्रकट गर्यो ।
30وَالْأَرْضَ بَعْدَ ذَٰلِكَ دَحَاهَا
र यस पश्चात धरतीलाई समथर गरी विस्तारित गरिदियो ।
31أَخْرَجَ مِنْهَا مَاءَهَا وَمَرْعَاهَا
यसबाट पानी र चारा उमार्यो ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
29आयत

अनुवाद — अन-नाजिआत 29

सूरा अन-नाजिआत आयत 29 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र त्यसको रातीलाई अन्धकारमय बनायो र दिनमा प्रकट गर्यो ।

सूरा आयत 29/46 — सूरा अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नाजिआत सुन्नुहोस्, सूरा अन-नाजिआत अनुवाद, सूरा अन-नाजिआत mp3, सूरा अन-नाजिआत pdf. आयत 27–31. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers