अल-मुतफ्फिफिन · 20/36
अनुवाद उच्चारण — अल-मुतफ्फिफिन
كِتَابٌ مَّرْقُومٌ ۝٢٠
Kitaabum marqoom
📖 नेपाली अर्थ
त्यो त लेखिएको किताब हो ।
🎧 सुन्नुहोस्

📜 आयत 18-22 — अल-मुतफ्फिफिन

18كَلَّا إِنَّ كِتَابَ الْأَبْرَارِ لَفِي عِلِّيِّينَ
निःसन्देह सुनिराख कि सत्कर्मीहरूको कर्मपात्र ‘‘इल्लीयीनमा’’ छन् ।
19وَمَا أَدْرَاكَ مَا عِلِّيُّونَ
र तिमीलाई के थाहा कि इल्लीयीन के हो
20كِتَابٌ مَّرْقُومٌ
त्यो त लेखिएको किताब हो ।
21يَشْهَدُهُ الْمُقَرَّبُونَ
सामीप्यप्राप्त फरिश्ताहरू त्यसको निरीक्षण गर्दछन् ।
22إِنَّ الْأَبْرَارَ لَفِي نَعِيمٍ
निःसन्देह भलादमीहरू ठूलो अनुग्रहमा हुनेछन् ।
अल-मुतफ्फिफिनकुरान अनुक्रमणिका
36आयत
MeccanRevelation
20आयत

अनुवाद — अल-मुतफ्फिफिन 20

सूरा अल-मुतफ्फिफिन आयत 20 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यो त लेखिएको किताब हो ।

सूरा आयत 20/36 — अल-मुतफ्फिफिन المطففين (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुतफ्फिफिन सुन्नुहोस्, अल-मुतफ्फिफिन अनुवाद, अल-मुतफ्फिफिन mp3, अल-मुतफ्फिफिन pdf. आयत 18–22. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers