ताहा · 36/135
अनुवाद उच्चारण — सूरा ताहा
قَالَ قَدْ أُوتِيتَ سُؤْلَكَ يَا مُوسَىٰ ۝٣٦
Qaala qad ooteeta su`laka yaa Moosaa
📖 नेपाली अर्थ
अल्लाहबाट आदेश भयो, ‘‘मूसा’’ तिम्रो सबै प्रार्थना स्वीकार गरियो ।

🎧 सुन्नुहोस्


📜 आयत 34-38 — सूरा ताहा

34وَنَذْكُرَكَ كَثِيرًا
र तिमीलाई हामीले धेरै याद गरौं ।
35إِنَّكَ كُنتَ بِنَا بَصِيرًا
निश्चय नै तिमी हाम्रो राम्रोसँग देखभाल गर्नेवाला हौ ।
36قَالَ قَدْ أُوتِيتَ سُؤْلَكَ يَا مُوسَىٰ
अल्लाहबाट आदेश भयो, ‘‘मूसा’’ तिम्रो सबै प्रार्थना स्वीकार गरियो ।
37وَلَقَدْ مَنَنَّا عَلَيْكَ مَرَّةً أُخْرَىٰ
हामीले त तिमीमाथि एकपटक अरु पनि ठूलो उपकार गरिसकेका छौं ।
38إِذْ أَوْحَيْنَا إِلَىٰ أُمِّكَ مَا يُوحَىٰ
जबकि हामीले तिम्री आमाको हृदयमा त्यो प्रेरणा दियौं जसको चर्चा अब गरिदै छ ।
ताहाकुरान अनुक्रमणिका
135आयत
MeccanRevelation
36आयत

अनुवाद — ताहा 36

सूरा ताहा आयत 36 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अल्लाहबाट आदेश भयो, ‘‘मूसा’’ तिम्रो सबै प्रार्थना स्वीकार गरियो ।

सूरा आयत 36/135 — सूरा ताहा طه (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा ताहा सुन्नुहोस्, सूरा ताहा अनुवाद, सूरा ताहा mp3, सूरा ताहा pdf. आयत 34–38. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers