ताहा · 35/135
अनुवाद उच्चारण — सूरा ताहा
إِنَّكَ كُنتَ بِنَا بَصِيرًا ۝٣٥
Innaka kunta binaa baseeraa
📖 नेपाली अर्थ
निश्चय नै तिमी हाम्रो राम्रोसँग देखभाल गर्नेवाला हौ ।

🎧 सुन्नुहोस्


📜 आयत 33-37 — सूरा ताहा

33كَيْ نُسَبِّحَكَ كَثِيرًا
जसबाट हामीले धेरैभन्दा धेरै तिम्रो गुणगान गरौं ।
34وَنَذْكُرَكَ كَثِيرًا
र तिमीलाई हामीले धेरै याद गरौं ।
35إِنَّكَ كُنتَ بِنَا بَصِيرًا
निश्चय नै तिमी हाम्रो राम्रोसँग देखभाल गर्नेवाला हौ ।
36قَالَ قَدْ أُوتِيتَ سُؤْلَكَ يَا مُوسَىٰ
अल्लाहबाट आदेश भयो, ‘‘मूसा’’ तिम्रो सबै प्रार्थना स्वीकार गरियो ।
37وَلَقَدْ مَنَنَّا عَلَيْكَ مَرَّةً أُخْرَىٰ
हामीले त तिमीमाथि एकपटक अरु पनि ठूलो उपकार गरिसकेका छौं ।
ताहाकुरान अनुक्रमणिका
135आयत
MeccanRevelation
35आयत

अनुवाद — ताहा 35

सूरा ताहा आयत 35 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निश्चय नै तिमी हाम्रो राम्रोसँग देखभाल गर्नेवाला हौ ।

सूरा आयत 35/135 — सूरा ताहा طه (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा ताहा सुन्नुहोस्, सूरा ताहा अनुवाद, सूरा ताहा mp3, सूरा ताहा pdf. आयत 33–37. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers