अश-शुअरा · 178/227
अनुवाद उच्चारण — अश-शुअरा
إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ ۝١٧٨
Innee lakum Rasoolun ameen
📖 नेपाली अर्थ
निःसंन्देह म त तिम्रो लागि विश्वसनीय पैगम्बर हूँ ।

🎧 सुन्नुहोस्


📜 आयत 176-180 — अश-शुअरा

176كَذَّبَ أَصْحَابُ الْأَيْكَةِ الْمُرْسَلِينَ
‘‘एैकाः’’ वालाले (वनमा बस्नेहरूले) पनि रसूलहरूलाई झूठा भने ।
177إِذْ قَالَ لَهُمْ شُعَيْبٌ أَلَا تَتَّقُونَ
जब कि उनीसित ‘‘शुऐबले’’ भनेः कि तिमी किन डराउँदैनौ ।
178إِنِّي لَكُمْ رَسُولٌ أَمِينٌ
निःसंन्देह म त तिम्रो लागि विश्वसनीय पैगम्बर हूँ ।
179فَاتَّقُوا اللَّهَ وَأَطِيعُونِ
तसर्थ अल्लाहसित डर र मेरो भनाई मान ।
180وَمَا أَسْأَلُكُمْ عَلَيْهِ مِنْ أَجْرٍ ۖ إِنْ أَجْرِيَ إِلَّا عَلَىٰ رَبِّ الْعَالَمِينَ
र म यस (काम) को तिमीसित कुनै प्रतिफल माँग्दिन । मेरो प्रतिफल त संसारको पालनकर्ताको जिम्मामा छ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
178आयत

अनुवाद — अश-शुअरा 178

सूरा अश-शुअरा आयत 178 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निःसंन्देह म त तिम्रो लागि विश्वसनीय पैगम्बर हूँ ।

सूरा आयत 178/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 176–180. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers