अश-शुअरा · 194/227
अनुवाद उच्चारण — अश-शुअरा
عَلَىٰ قَلْبِكَ لِتَكُونَ مِنَ الْمُنذِرِينَ ۝١٩٤
Alaa qalbika litakoona minal munzireen
📖 नेपाली अर्थ
तपाईको हृदयमा उतारियो ताकि तपाई (मानिसहरूलाई) सावधान गर्नेहरूमध्येको भइहाल्नुस् ।

🎧 सुन्नुहोस्


📜 आयत 192-196 — अश-शुअरा

192وَإِنَّهُ لَتَنزِيلُ رَبِّ الْعَالَمِينَ
र कुनै शंका र संदेह बिना यो (कुरआन) संसारको पालनहारद्वारा उतारिएको हो ।
193نَزَلَ بِهِ الرُّوحُ الْأَمِينُ
यसलाई विश्वसनीय फरिश्ताले लिएर आएको हो ।
194عَلَىٰ قَلْبِكَ لِتَكُونَ مِنَ الْمُنذِرِينَ
तपाईको हृदयमा उतारियो ताकि तपाई (मानिसहरूलाई) सावधान गर्नेहरूमध्येको भइहाल्नुस् ।
195بِلِسَانٍ عَرَبِيٍّ مُّبِينٍ
(र) स्पष्ट अरबी भाषामा छ ।
196وَإِنَّهُ لَفِي زُبُرِ الْأَوَّلِينَ
र यस किताबको चर्चा अगाडिका संदेष्टाहरूको किताबमा पनि गरिएको छ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
194आयत

अनुवाद — अश-शुअरा 194

सूरा अश-शुअरा आयत 194 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तपाईको हृदयमा उतारियो ताकि तपाई (मानिसहरूलाई) सावधान गर्नेहरूमध्येको भइहाल्नुस् ।

सूरा आयत 194/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 192–196. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers