अश-शुअरा · 193/227
अनुवाद उच्चारण — अश-शुअरा
نَزَلَ بِهِ الرُّوحُ الْأَمِينُ ۝١٩٣
Nazala bihir Roohul Ameen
📖 नेपाली अर्थ
यसलाई विश्वसनीय फरिश्ताले लिएर आएको हो ।

🎧 सुन्नुहोस्


📜 आयत 191-195 — अश-शुअरा

191وَإِنَّ رَبَّكَ لَهُوَ الْعَزِيزُ الرَّحِيمُ
र निश्चय नै तिम्रो पालनकर्ता त उही हो अधिपत्यशाली र अत्यन्त दयावाला ।
192وَإِنَّهُ لَتَنزِيلُ رَبِّ الْعَالَمِينَ
र कुनै शंका र संदेह बिना यो (कुरआन) संसारको पालनहारद्वारा उतारिएको हो ।
193نَزَلَ بِهِ الرُّوحُ الْأَمِينُ
यसलाई विश्वसनीय फरिश्ताले लिएर आएको हो ।
194عَلَىٰ قَلْبِكَ لِتَكُونَ مِنَ الْمُنذِرِينَ
तपाईको हृदयमा उतारियो ताकि तपाई (मानिसहरूलाई) सावधान गर्नेहरूमध्येको भइहाल्नुस् ।
195بِلِسَانٍ عَرَبِيٍّ مُّبِينٍ
(र) स्पष्ट अरबी भाषामा छ ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
193आयत

अनुवाद — अश-शुअरा 193

सूरा अश-शुअरा आयत 193 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : यसलाई विश्वसनीय फरिश्ताले लिएर आएको हो ।

सूरा आयत 193/227 — अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अश-शुअरा सुन्नुहोस्, अश-शुअरा अनुवाद, अश-शुअरा mp3, अश-शुअरा pdf. आयत 191–195. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers