अश-शुअरा · 195/227
अनुवाद उच्चारण — सूरा अश-शुअरा
بِلِسَانٍ عَرَبِيٍّ مُّبِينٍ ۝١٩٥
Bilisaanin `Arabiyyim mubeen
📖 नेपाली अर्थ
(र) स्पष्ट अरबी भाषामा छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 193-197 — सूरा अश-शुअरा

193نَزَلَ بِهِ الرُّوحُ الْأَمِينُ
यसलाई विश्वसनीय फरिश्ताले लिएर आएको हो ।
194عَلَىٰ قَلْبِكَ لِتَكُونَ مِنَ الْمُنذِرِينَ
तपाईको हृदयमा उतारियो ताकि तपाई (मानिसहरूलाई) सावधान गर्नेहरूमध्येको भइहाल्नुस् ।
195بِلِسَانٍ عَرَبِيٍّ مُّبِينٍ
(र) स्पष्ट अरबी भाषामा छ ।
196وَإِنَّهُ لَفِي زُبُرِ الْأَوَّلِينَ
र यस किताबको चर्चा अगाडिका संदेष्टाहरूको किताबमा पनि गरिएको छ ।
197أَوَلَمْ يَكُن لَّهُمْ آيَةً أَن يَعْلَمَهُ عُلَمَاءُ بَنِي إِسْرَائِيلَ
के उनीहरूको लागि यो निशानी पर्याप्त छैन, कि कुरआनको सच्चाईलाई इज्राईलका विद्वानहरू पनि जान्दछन् ।
अश-शुअराकुरान अनुक्रमणिका
227आयत
MeccanRevelation
195आयत

अनुवाद — अश-शुअरा 195

सूरा अश-शुअरा आयत 195 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (र) स्पष्ट अरबी भाषामा छ ।

सूरा आयत 195/227 — सूरा अश-शुअरा الشعراء (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अश-शुअरा सुन्नुहोस्, सूरा अश-शुअरा अनुवाद, सूरा अश-शुअरा mp3, सूरा अश-शुअरा pdf. आयत 193–197. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Friday, October 2, 2026

Don't forget us in your sincere prayers