अस-साफ्फात · 42/182
अनुवाद उच्चारण — सूरा अस-साफ्फात
فَوَاكِهُ ۖ وَهُم مُّكْرَمُونَ ۝٤٢
Fa waakihu wa hum mukramoon
📖 नेपाली अर्थ
हर प्रकारका फलफूल र गौरव र मर्यादाले उनको आदर गरिनेछ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 40-44 — सूरा अस-साफ्फात

40إِلَّا عِبَادَ اللَّهِ الْمُخْلَصِينَ
तर जो अल्लाहका विशेष बन्दाहरू (भक्तहरू) छन् ।
41أُولَٰئِكَ لَهُمْ رِزْقٌ مَّعْلُومٌ
उनीहरूको लागि अल्लाहद्वारा जीविका निर्धारित छ ।
42فَوَاكِهُ ۖ وَهُم مُّكْرَمُونَ
हर प्रकारका फलफूल र गौरव र मर्यादाले उनको आदर गरिनेछ ।
43فِي جَنَّاتِ النَّعِيمِ
अनुकम्पाले भरिएका जन्नतहरूमा
44عَلَىٰ سُرُرٍ مُّتَقَابِلِينَ
पलंगहरूमा आमुन्ने–सामुन्ने विराजमान हुनेछन्
अस-साफ्फातकुरान अनुक्रमणिका
182आयत
MeccanRevelation
42आयत

अनुवाद — अस-साफ्फात 42

सूरा अस-साफ्फात आयत 42 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : हर प्रकारका फलफूल र गौरव र मर्यादाले उनको आदर गरिनेछ…

सूरा आयत 42/182 — सूरा अस-साफ्फात الصافات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अस-साफ्फात सुन्नुहोस्, सूरा अस-साफ्फात अनुवाद, सूरा अस-साफ्फात mp3, सूरा अस-साफ्फात pdf. आयत 40–44. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Saturday, October 3, 2026

Don't forget us in your sincere prayers