साद · 1/88
अनुवाद उच्चारण — सूरा साद
ص ۚ وَالْقُرْآنِ ذِي الذِّكْرِ ۝١
Saaad; wal-Qur-aani ziz zikr
📖 नेपाली अर्थ
साद, कसम छ, त्यस कुरआनको, जुन उपदेश दिनेवाला छ ।

M Mishary Rashid Alafasy ✓
M Mahmoud Khalil Al-Husary ✓
A Abdurrahman As-Sudais ✓
M Mohamed Siddiq Al-Minshawi ✓
A Abdul Basit Abdul Samad ✓
A Ali Al-Hudhaify ✓
A Ahmed ibn Ali al-Ajamy ✓
A Abu Bakr Ash-Shaatree ✓
M Muhammad Ayyoub ✓
A Abdullah Basfar ✓
A Abdullah Al-Juhani ✓
M Maher Al Muaiqly ✓
0:00
0:00


📜 आयत 1-3 — सूरा साद

1ص ۚ وَالْقُرْآنِ ذِي الذِّكْرِ
साद, कसम छ, त्यस कुरआनको, जुन उपदेश दिनेवाला छ ।
2بَلِ الَّذِينَ كَفَرُوا فِي عِزَّةٍ وَشِقَاقٍ
तर जो काफिर छन्, उनीहरू घमण्ड र विरोधमा छन् ।
3كَمْ أَهْلَكْنَا مِن قَبْلِهِم مِّن قَرْنٍ فَنَادَوا وَّلَاتَ حِينَ مَنَاصٍ
हामीले उनीहरूभन्दा पहिला धेरै समूहलाई नष्ट गर्यौं, तब उनीहरूले धेरै कराए तर त्यो छुटकाराको समय थिएन ।
सादकुरान अनुक्रमणिका
88आयत
MeccanRevelation
1आयत

अनुवाद — साद 1

सूरा साद आयत 1 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : साद, कसम छ, त्यस कुरआनको, जुन उपदेश दिनेवाला छ ।

सूरा आयत 1/88 — सूरा साद ص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा साद सुन्नुहोस्, सूरा साद अनुवाद, सूरा साद mp3, सूरा साद pdf. आयत 1–3. नेपाली अर्थ: हिन्दी.





पवित्र कुरान


Monday, September 28, 2026

Don't forget us in your sincere prayers