साद · 2/88
अनुवाद उच्चारण — साद
بَلِ الَّذِينَ كَفَرُوا فِي عِزَّةٍ وَشِقَاقٍ ۝٢
Balil lazeena kafaroo fee `izzatilnw wa shiqaaq
📖 नेपाली अर्थ
तर जो काफिर छन्, उनीहरू घमण्ड र विरोधमा छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 1-4 — साद

1ص ۚ وَالْقُرْآنِ ذِي الذِّكْرِ
साद, कसम छ, त्यस कुरआनको, जुन उपदेश दिनेवाला छ ।
2بَلِ الَّذِينَ كَفَرُوا فِي عِزَّةٍ وَشِقَاقٍ
तर जो काफिर छन्, उनीहरू घमण्ड र विरोधमा छन् ।
3كَمْ أَهْلَكْنَا مِن قَبْلِهِم مِّن قَرْنٍ فَنَادَوا وَّلَاتَ حِينَ مَنَاصٍ
हामीले उनीहरूभन्दा पहिला धेरै समूहलाई नष्ट गर्यौं, तब उनीहरूले धेरै कराए तर त्यो छुटकाराको समय थिएन ।
4وَعَجِبُوا أَن جَاءَهُم مُّنذِرٌ مِّنْهُمْ ۖ وَقَالَ الْكَافِرُونَ هَٰذَا سَاحِرٌ كَذَّابٌ
र उनीहरूले आश्चर्य गरे कि उनीहरूको पासमा उनीहरूमध्येबाट एउटा सचेतकर्ता आयो र (इन्कार गर्नेहरूले) भन्न थालेः कि ‘‘यो त जादूगर र झूठा हो ।’’
सादकुरान अनुक्रमणिका
88आयत
MeccanRevelation
2आयत

अनुवाद — साद 2

सूरा साद आयत 2 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर जो काफिर छन्, उनीहरू घमण्ड र विरोधमा छन् ।

सूरा आयत 2/88 — साद ص (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: साद सुन्नुहोस्, साद अनुवाद, साद mp3, साद pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers