अत-तूर · 7/49
अनुवाद उच्चारण — अत-तूर
إِنَّ عَذَابَ رَبِّكَ لَوَاقِعٌ ۝٧
Inna `azaaba Rabbika lawaaqi
📖 नेपाली अर्थ
निश्चय नै तपाईको पालनकर्ताको यातना भएरै रहनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 5-9 — अत-तूर

5وَالسَّقْفِ الْمَرْفُوعِ
र उच्च छानाको (कसम) ।
6وَالْبَحْرِ الْمَسْجُورِ
र भड्काइएको समुन्द्रको (कसम) ।
7إِنَّ عَذَابَ رَبِّكَ لَوَاقِعٌ
निश्चय नै तपाईको पालनकर्ताको यातना भएरै रहनेछ ।
8مَّا لَهُ مِن دَافِعٍ
उसलाई कसैले रोक्न सक्नेछैन ।
9يَوْمَ تَمُورُ السَّمَاءُ مَوْرًا
जुन दिन आकाश कम्पित हुनेछ ।
अत-तूरकुरान अनुक्रमणिका
49आयत
MeccanRevelation
7आयत

अनुवाद — अत-तूर 7

सूरा अत-तूर आयत 7 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : निश्चय नै तपाईको पालनकर्ताको यातना भएरै रहनेछ ।

सूरा आयत 7/49 — अत-तूर الطور (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तूर सुन्नुहोस्, अत-तूर अनुवाद, अत-तूर mp3, अत-तूर pdf. आयत 5–9. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers