अल-वाकिया · 69/96
अनुवाद उच्चारण — अल-वाकिया
أَأَنتُمْ أَنزَلْتُمُوهُ مِنَ الْمُزْنِ أَمْ نَحْنُ الْمُنزِلُونَ ۝٦٩
A-antum anzaltumoohu minal muzni am nahnul munziloon
📖 नेपाली अर्थ
उसलाई बादलबाट पनि तिमीले नै बर्साएका हौ वा हामीले बर्साउँछौं
🎧 सुन्नुहोस्

📜 आयत 67-71 — अल-वाकिया

67بَلْ نَحْنُ مَحْرُومُونَ
बरु हामी बिल्कुलै वञ्चित रहयौं ।
68أَفَرَأَيْتُمُ الْمَاءَ الَّذِي تَشْرَبُونَ
अनि यो बताऊ तिमीले जुन पानीलाई पिउँछौ ।
69أَأَنتُمْ أَنزَلْتُمُوهُ مِنَ الْمُزْنِ أَمْ نَحْنُ الْمُنزِلُونَ
उसलाई बादलबाट पनि तिमीले नै बर्साएका हौ वा हामीले बर्साउँछौं
70لَوْ نَشَاءُ جَعَلْنَاهُ أُجَاجًا فَلَوْلَا تَشْكُرُونَ
यदि हामीले चाह्यौं भने त्यस पानीलाई खारा बनाइदिन्छौं ? अनि तिमीले कृतज्ञता किन प्रकट गर्दैनौ
71أَفَرَأَيْتُمُ النَّارَ الَّتِي تُورُونَ
हेर यो पनि बताऊ कि जुन आगो तिमीले सल्काउँछौ
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
69आयत

अनुवाद — अल-वाकिया 69

सूरा अल-वाकिया आयत 69 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उसलाई बादलबाट पनि तिमीले नै बर्साएका हौ वा हामीले बर्साउँछौं

सूरा आयत 69/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 67–71. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers