अल-वाकिया · 68/96
अनुवाद उच्चारण — अल-वाकिया
أَفَرَأَيْتُمُ الْمَاءَ الَّذِي تَشْرَبُونَ ۝٦٨
Afara`aytumul maaa`allazee tashraboon
📖 नेपाली अर्थ
अनि यो बताऊ तिमीले जुन पानीलाई पिउँछौ ।
🎧 सुन्नुहोस्

📜 आयत 66-70 — अल-वाकिया

66إِنَّا لَمُغْرَمُونَ
(कि अफशोच) हामी त सित्तैमा दण्डमा परिहाल्यौं
67بَلْ نَحْنُ مَحْرُومُونَ
बरु हामी बिल्कुलै वञ्चित रहयौं ।
68أَفَرَأَيْتُمُ الْمَاءَ الَّذِي تَشْرَبُونَ
अनि यो बताऊ तिमीले जुन पानीलाई पिउँछौ ।
69أَأَنتُمْ أَنزَلْتُمُوهُ مِنَ الْمُزْنِ أَمْ نَحْنُ الْمُنزِلُونَ
उसलाई बादलबाट पनि तिमीले नै बर्साएका हौ वा हामीले बर्साउँछौं
70لَوْ نَشَاءُ جَعَلْنَاهُ أُجَاجًا فَلَوْلَا تَشْكُرُونَ
यदि हामीले चाह्यौं भने त्यस पानीलाई खारा बनाइदिन्छौं ? अनि तिमीले कृतज्ञता किन प्रकट गर्दैनौ
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
68आयत

अनुवाद — अल-वाकिया 68

सूरा अल-वाकिया आयत 68 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि यो बताऊ तिमीले जुन पानीलाई पिउँछौ ।

सूरा आयत 68/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 66–70. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers