अल-वाकिया · 93/96
अनुवाद उच्चारण — अल-वाकिया
فَنُزُلٌ مِّنْ حَمِيمٍ ۝٩٣
Fanuzulum min hameem
📖 नेपाली अर्थ
त उसको लागि उम्लिराखेको पानीको आतिथ्य छ

🎧 सुन्नुहोस्


📜 आयत 91-95 — अल-वाकिया

91فَسَلَامٌ لَّكَ مِنْ أَصْحَابِ الْيَمِينِ
तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ ।
92وَأَمَّا إِن كَانَ مِنَ الْمُكَذِّبِينَ الضَّالِّينَ
तर यदि कोही त्यो झूठा ठहराउने र मार्गबिचलितहरूमध्येको छ
93فَنُزُلٌ مِّنْ حَمِيمٍ
त उसको लागि उम्लिराखेको पानीको आतिथ्य छ
94وَتَصْلِيَةُ جَحِيمٍ
र (फेरि) नर्कमा जानु छ ।
95إِنَّ هَٰذَا لَهُوَ حَقُّ الْيَقِينِ
निःसन्देह यो (खबर) पूरै सत्य हो ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
93आयत

अनुवाद — अल-वाकिया 93

सूरा अल-वाकिया आयत 93 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त उसको लागि उम्लिराखेको पानीको आतिथ्य छ

सूरा आयत 93/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 91–95. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers