अल-वाकिया · 92/96
अनुवाद उच्चारण — अल-वाकिया
وَأَمَّا إِن كَانَ مِنَ الْمُكَذِّبِينَ الضَّالِّينَ ۝٩٢
Wa ammaaa in kaana minal mukazzibeenad daaalleen
📖 नेपाली अर्थ
तर यदि कोही त्यो झूठा ठहराउने र मार्गबिचलितहरूमध्येको छ
🎧 सुन्नुहोस्

📜 आयत 90-94 — अल-वाकिया

90وَأَمَّا إِن كَانَ مِنْ أَصْحَابِ الْيَمِينِ
र जो दाहिने हातावालामध्येको छ
91فَسَلَامٌ لَّكَ مِنْ أَصْحَابِ الْيَمِينِ
तिमीलाई सलाम छ कि तिमी भाग्यशालीमध्येका छौ ।
92وَأَمَّا إِن كَانَ مِنَ الْمُكَذِّبِينَ الضَّالِّينَ
तर यदि कोही त्यो झूठा ठहराउने र मार्गबिचलितहरूमध्येको छ
93فَنُزُلٌ مِّنْ حَمِيمٍ
त उसको लागि उम्लिराखेको पानीको आतिथ्य छ
94وَتَصْلِيَةُ جَحِيمٍ
र (फेरि) नर्कमा जानु छ ।
अल-वाकियाकुरान अनुक्रमणिका
96आयत
MeccanRevelation
92आयत

अनुवाद — अल-वाकिया 92

सूरा अल-वाकिया आयत 92 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तर यदि कोही त्यो झूठा ठहराउने र मार्गबिचलितहरूमध्येको छ

सूरा आयत 92/96 — अल-वाकिया الواقعة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-वाकिया सुन्नुहोस्, अल-वाकिया अनुवाद, अल-वाकिया mp3, अल-वाकिया pdf. आयत 90–94. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers