अल-कलम · 46/52
अनुवाद उच्चारण — अल-कलम
أَمْ تَسْأَلُهُمْ أَجْرًا فَهُم مِّن مَّغْرَمٍ مُّثْقَلُونَ ۝٤٦
Am tas`aluhum ajran fahum mim maghramim musqaloon
📖 नेपाली अर्थ
के तिमी उनीहरूसित केही बदला माँगिराखेका छौ कि उनीहरू त्यसको बोझबाट थिचिंदै गइराखेका छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 44-48 — अल-कलम

44فَذَرْنِي وَمَن يُكَذِّبُ بِهَٰذَا الْحَدِيثِ ۖ سَنَسْتَدْرِجُهُم مِّنْ حَيْثُ لَا يَعْلَمُونَ
अतः तिमीले मलाई र मेरा वाणीलाई झूठा भन्नेहरूलाई छाडिदेऊ । हामीले उनीहरूलाई विस्तारै यस्तो तरीकाले समात्ने छौं कि उनलाई थाहा पनि हुनेछैन ।
45وَأُمْلِي لَهُمْ ۚ إِنَّ كَيْدِي مَتِينٌ
मैले उनलाई मोहलत दिइराख्नेछु, निःसंदेह मेरो योजना धेरै बलियो छ ।
46أَمْ تَسْأَلُهُمْ أَجْرًا فَهُم مِّن مَّغْرَمٍ مُّثْقَلُونَ
के तिमी उनीहरूसित केही बदला माँगिराखेका छौ कि उनीहरू त्यसको बोझबाट थिचिंदै गइराखेका छन् ।
47أَمْ عِندَهُمُ الْغَيْبُ فَهُمْ يَكْتُبُونَ
वा के उनीहरूको पासमा परोक्षको ज्ञान छ जसलाई उनी लेख्दै गएका छन्
48فَاصْبِرْ لِحُكْمِ رَبِّكَ وَلَا تَكُن كَصَاحِبِ الْحُوتِ إِذْ نَادَىٰ وَهُوَ مَكْظُومٌ
अतः आफ्नो पालनकर्ताको आदेशलाई तपाईले धैर्यसित प्रतीक्षा गर्नुस् र माछावाला जस्तै नहुनु, कि उनले गहिरो दुःखको अवस्थामा प्रार्थना गरेका थिए ।
अल-कलमकुरान अनुक्रमणिका
52आयत
MeccanRevelation
46आयत

अनुवाद — अल-कलम 46

सूरा अल-कलम आयत 46 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : के तिमी उनीहरूसित केही बदला माँगिराखेका छौ कि उनीहरू त्यसको…

सूरा आयत 46/52 — अल-कलम القلم (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-कलम सुन्नुहोस्, अल-कलम अनुवाद, अल-कलम mp3, अल-कलम pdf. आयत 44–48. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers