अल-मआरिज · 2/44
अनुवाद उच्चारण — अल-मआरिज
لِّلْكَافِرِينَ لَيْسَ لَهُ دَافِعٌ ۝٢
Lilkaafireen laisa lahoo daafi
📖 नेपाली अर्थ
काफिरहरूबाट कसैले त्यसलाई टाल्न सक्नेछैन ।
🎧 सुन्नुहोस्

📜 आयत 1-4 — अल-मआरिज

1سَأَلَ سَائِلٌ بِعَذَابٍ وَاقِعٍ
एउटा माँग्नेवालाले (रसूलसित) त्यो यातना माँग्यो, जुन घटित हुनेवाला छ ।
2لِّلْكَافِرِينَ لَيْسَ لَهُ دَافِعٌ
काफिरहरूबाट कसैले त्यसलाई टाल्न सक्नेछैन ।
3مِّنَ اللَّهِ ذِي الْمَعَارِجِ
अल्लाहको तर्फबाट हुनेछ, जुन (चढ्नको लागि) सोपानवाला छ ।
4تَعْرُجُ الْمَلَائِكَةُ وَالرُّوحُ إِلَيْهِ فِي يَوْمٍ كَانَ مِقْدَارُهُ خَمْسِينَ أَلْفَ سَنَةٍ
जसतिर फरिश्ताहरू र ‘‘रूह’’ चढ्छन् एक दिनमा त्यसको अनुमानित अवधि ५० हजार वर्षको हुनेछ ।
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
2आयत

अनुवाद — अल-मआरिज 2

सूरा आयत 2/44 — अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मआरिज सुन्नुहोस्, अल-मआरिज अनुवाद, अल-मआरिज mp3, अल-मआरिज pdf. आयत 1–4. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers