अल-मआरिज · 3/44
अनुवाद उच्चारण — अल-मआरिज
مِّنَ ٱللَّهِ ذِي ٱلۡمَعَارِجِ  ۝٣
Minal laahi zil ma`aarij
📖 नेपाली अर्थ
अल्लाहको तर्फबाट हुनेछ, जुन (चढ्नको लागि) सोपानवाला छ ।
🎧 सुन्नुहोस्

📜 आयत 1-5 — अल-मआरिज

1سَأَلَ سَآئِلُۢ بِعَذَابٍ وَاقِعٍ 
एउटा माँग्नेवालाले (रसूलसित) त्यो यातना माँग्यो, जुन घटित हुनेवाला छ ।
2لِّلۡكَٰفِرِينَ لَيۡسَ لَهُۥ دَافِعٌ 
काफिरहरूबाट कसैले त्यसलाई टाल्न सक्नेछैन ।
3مِّنَ ٱللَّهِ ذِي ٱلۡمَعَارِجِ 
अल्लाहको तर्फबाट हुनेछ, जुन (चढ्नको लागि) सोपानवाला छ ।
4تَعۡرُجُ ٱلۡمَلَٰٓئِكَةُ وَٱلرُّوحُ إِلَيۡهِ فِي يَوۡمٍ كَانَ مِقۡدَارُهُۥ خَمۡسِينَ أَلۡفَ سَنَةٍ 
जसतिर फरिश्ताहरू र ‘‘रूह’’ चढ्छन् एक दिनमा त्यसको अनुमानित अवधि ५० हजार वर्षको हुनेछ ।
5فَٱصۡبِرۡ صَبۡرًا جَمِيلًا 
अर्थात् तिमी राम्रो सँग धैर्य गर ।
अल-मआरिजकुरान अनुक्रमणिका
44आयत
MeccanRevelation
3आयत

अनुवाद — अल-मआरिज 3

सूरा आयत 3/44 — अल-मआरिज المعارج (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मआरिज सुन्नुहोस्, अल-मआरिज अनुवाद, अल-मआरिज mp3, अल-मआरिज pdf. आयत 1–5. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers