अल-मुद्दस्सिर · 34/56
अनुवाद उच्चारण — अल-मुद्दस्सिर
وَالصُّبْحِ إِذَا أَسْفَرَ ۝٣٤
Wassub hi izaaa asfar
📖 नेपाली अर्थ
र प्रातःकालको जब कि त्यो प्रकाशित भइहालोस् ।
🎧 सुन्नुहोस्

📜 आयत 32-36 — अल-मुद्दस्सिर

32كَلَّا وَالْقَمَرِ
साँचो भन्दछु (हामीलाई) चाँदको कसम ।
33وَاللَّيْلِ إِذْ أَدْبَرَ
र रातको जब कि त्यसले पछाडि हट्दछ ।
34وَالصُّبْحِ إِذَا أَسْفَرَ
र प्रातःकालको जब कि त्यो प्रकाशित भइहालोस् ।
35إِنَّهَا لَإِحْدَى الْكُبَرِ
निश्चय नै नर्क ठूलो कुराहरूमध्ये एक हो ।
36نَذِيرًا لِّلْبَشَرِ
मानिसहरूको निम्ति भयको कारण ।
अल-मुद्दस्सिरकुरान अनुक्रमणिका
56आयत
MeccanRevelation
34आयत

अनुवाद — अल-मुद्दस्सिर 34

सूरा अल-मुद्दस्सिर आयत 34 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र प्रातःकालको जब कि त्यो प्रकाशित भइहालोस् ।

सूरा आयत 34/56 — अल-मुद्दस्सिर المدثر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुद्दस्सिर सुन्नुहोस्, अल-मुद्दस्सिर अनुवाद, अल-मुद्दस्सिर mp3, अल-मुद्दस्सिर pdf. आयत 32–36. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers