अल-कियामा · 25/40
अनुवाद उच्चारण — सूरा अल-कियामा
تَظُنُّ أَن يُفْعَلَ بِهَا فَاقِرَةٌ ۝٢٥
Tazunnu any yuf`ala bihaa faaqirah
📖 नेपाली अर्थ
बुझ्नेछन् कि उनीहरूमाथि ठूलो विपदा आउनेवाला छ ।

🎧 सुन्नुहोस्


📜 आयत 23-27 — सूरा अल-कियामा

23إِلَىٰ رَبِّهَا نَاظِرَةٌ
आफ्नो पालनकर्तातिर (साक्षत्कार प्राप्त गर्न) देखिराखेका हुनेछन् ।
24وَوُجُوهٌ يَوْمَئِذٍ بَاسِرَةٌ
र कैयन् अनुहारहरू त्यस दिन उदास हुनेछन् ।
25تَظُنُّ أَن يُفْعَلَ بِهَا فَاقِرَةٌ
बुझ्नेछन् कि उनीहरूमाथि ठूलो विपदा आउनेवाला छ ।
26كَلَّا إِذَا بَلَغَتِ التَّرَاقِيَ
होइन–होइन जब प्राण कण्ठसम्म आइपुग्ने छ ।
27وَقِيلَ مَنْ ۜ رَاقٍ
र भनिनेछः कि कोही झाडफूँक गर्नेवाला छ
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
25आयत

अनुवाद — अल-कियामा 25

सूरा अल-कियामा आयत 25 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : बुझ्नेछन् कि उनीहरूमाथि ठूलो विपदा आउनेवाला छ ।

सूरा आयत 25/40 — सूरा अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कियामा सुन्नुहोस्, सूरा अल-कियामा अनुवाद, सूरा अल-कियामा mp3, सूरा अल-कियामा pdf. आयत 23–27. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers