अल-कियामा · 24/40
अनुवाद उच्चारण — सूरा अल-कियामा
وَوُجُوهٌ يَوْمَئِذٍ بَاسِرَةٌ ۝٢٤
Wa wujoohuny yawma `izim baasirah
📖 नेपाली अर्थ
र कैयन् अनुहारहरू त्यस दिन उदास हुनेछन् ।

🎧 सुन्नुहोस्


📜 आयत 22-26 — सूरा अल-कियामा

22وُجُوهٌ يَوْمَئِذٍ نَّاضِرَةٌ
त्यस दिन धेरै अनुहारहरू प्रफुल्लित र गौरवान्वित हुनेछन्
23إِلَىٰ رَبِّهَا نَاظِرَةٌ
आफ्नो पालनकर्तातिर (साक्षत्कार प्राप्त गर्न) देखिराखेका हुनेछन् ।
24وَوُجُوهٌ يَوْمَئِذٍ بَاسِرَةٌ
र कैयन् अनुहारहरू त्यस दिन उदास हुनेछन् ।
25تَظُنُّ أَن يُفْعَلَ بِهَا فَاقِرَةٌ
बुझ्नेछन् कि उनीहरूमाथि ठूलो विपदा आउनेवाला छ ।
26كَلَّا إِذَا بَلَغَتِ التَّرَاقِيَ
होइन–होइन जब प्राण कण्ठसम्म आइपुग्ने छ ।
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
24आयत

अनुवाद — अल-कियामा 24

सूरा अल-कियामा आयत 24 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र कैयन् अनुहारहरू त्यस दिन उदास हुनेछन् ।

सूरा आयत 24/40 — सूरा अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कियामा सुन्नुहोस्, सूरा अल-कियामा अनुवाद, सूरा अल-कियामा mp3, सूरा अल-कियामा pdf. आयत 22–26. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers