अल-कियामा · 8/40
अनुवाद उच्चारण — सूरा अल-कियामा
وَخَسَفَ الْقَمَرُ ۝٨
We khasafal qamar
📖 नेपाली अर्थ
र चन्द्र प्रकाशहीन भइहाल्नेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 6-10 — सूरा अल-कियामा

6يَسْأَلُ أَيَّانَ يَوْمُ الْقِيَامَةِ
सोध्छ कि कियामतको दिन कहिले आउँछ
7فَإِذَا بَرِقَ الْبَصَرُ
जब आँखाहरू तिर्मीराइहाल्नेछन् ।
8وَخَسَفَ الْقَمَرُ
र चन्द्र प्रकाशहीन भइहाल्नेछ ।
9وَجُمِعَ الشَّمْسُ وَالْقَمَرُ
र सूर्य र चन्द्र एकत्रित गरिनेछन् ।
10يَقُولُ الْإِنسَانُ يَوْمَئِذٍ أَيْنَ الْمَفَرُّ
त्यस दिन मानिसले भन्नेछ कि आज भागेर जाने ठाउँ कहाँ छ
अल-कियामाकुरान अनुक्रमणिका
40आयत
MeccanRevelation
8आयत

अनुवाद — अल-कियामा 8

सूरा अल-कियामा आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र चन्द्र प्रकाशहीन भइहाल्नेछ ।

सूरा आयत 8/40 — सूरा अल-कियामा القيامة (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-कियामा सुन्नुहोस्, सूरा अल-कियामा अनुवाद, सूरा अल-कियामा mp3, सूरा अल-कियामा pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers