अल-मुरसलात · 15/50
अनुवाद उच्चारण — अल-मुरसलात
وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ ۝١٥
Wailuny yawma `izillilmukazzibeen
📖 नेपाली अर्थ
बर्बादी हुन्छ त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ।
🎧 सुन्नुहोस्

📜 आयत 13-17 — अल-मुरसलात

13لِيَوْمِ الْفَصْلِ
फैसलाको दिनको निम्ति ।
14وَمَا أَدْرَاكَ مَا يَوْمُ الْفَصْلِ
र तिमीलाई के थाहा कि फैसलाको दिन के हो
15وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
बर्बादी हुन्छ त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ।
16أَلَمْ نُهْلِكِ الْأَوَّلِينَ
के हामीले पहिलाका मानिसहरूलाई नष्ट गरेनौं
17ثُمَّ نُتْبِعُهُمُ الْآخِرِينَ
अनि हामीले उनीहरूकोपछि पछिकालाई ल्यायौं ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
15आयत

अनुवाद — अल-मुरसलात 15

सूरा अल-मुरसलात आयत 15 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : बर्बादी हुन्छ त्यस दिन असत्य ठहराउनेहरूको निम्ति ।

सूरा आयत 15/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 13–17. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers