अल-मुरसलात · 34/50
अनुवाद उच्चारण — सूरा अल-मुरसलात
وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ ۝٣٤
Wailuny yawma `izil lilmukazibeen
📖 नेपाली अर्थ
आज असत्य ठहर्याउनेहरूको निम्ति दुर्गति छ ।

🎧 सुन्नुहोस्


📜 आयत 32-36 — सूरा अल-मुरसलात

32إِنَّهَا تَرْمِي بِشَرَرٍ كَالْقَصْرِ
निःसन्देह नर्क आगोको झिल्का फ्याक्दछ जुन(ठूलो) किल्ला जस्ता हुन्छन् ।
33كَأَنَّهُ جِمَالَتٌ صُفْرٌ
त्यो पहेलो रंगका ऊँटहरू जस्तो लाग्छ ।
34وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
आज असत्य ठहर्याउनेहरूको निम्ति दुर्गति छ ।
35هَٰذَا يَوْمُ لَا يَنطِقُونَ
आजको दिन त्यो दिन हो कि यिनीहरू बोल्न पनि सक्दैनन् ।
36وَلَا يُؤْذَنُ لَهُمْ فَيَعْتَذِرُونَ
नत उनलाई गलती स्वीकार गरी क्षमायाचना गर्न अनुमति दिइनेछ ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
34आयत

अनुवाद — अल-मुरसलात 34

सूरा अल-मुरसलात आयत 34 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : आज असत्य ठहर्याउनेहरूको निम्ति दुर्गति छ ।

सूरा आयत 34/50 — सूरा अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-मुरसलात सुन्नुहोस्, सूरा अल-मुरसलात अनुवाद, सूरा अल-मुरसलात mp3, सूरा अल-मुरसलात pdf. आयत 32–36. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers