अल-मुरसलात · 33/50
अनुवाद उच्चारण — अल-मुरसलात
كَأَنَّهُ جِمَالَتٌ صُفْرٌ ۝٣٣
Ka annahoo jimaalatun sufr
📖 नेपाली अर्थ
त्यो पहेलो रंगका ऊँटहरू जस्तो लाग्छ ।
🎧 सुन्नुहोस्

📜 आयत 31-35 — अल-मुरसलात

31لَّا ظَلِيلٍ وَلَا يُغْنِي مِنَ اللَّهَبِ
जो वास्तवमा न छायाँ दिन्छ, न त रापबाट सुरक्षा ।
32إِنَّهَا تَرْمِي بِشَرَرٍ كَالْقَصْرِ
निःसन्देह नर्क आगोको झिल्का फ्याक्दछ जुन(ठूलो) किल्ला जस्ता हुन्छन् ।
33كَأَنَّهُ جِمَالَتٌ صُفْرٌ
त्यो पहेलो रंगका ऊँटहरू जस्तो लाग्छ ।
34وَيْلٌ يَوْمَئِذٍ لِّلْمُكَذِّبِينَ
आज असत्य ठहर्याउनेहरूको निम्ति दुर्गति छ ।
35هَٰذَا يَوْمُ لَا يَنطِقُونَ
आजको दिन त्यो दिन हो कि यिनीहरू बोल्न पनि सक्दैनन् ।
अल-मुरसलातकुरान अनुक्रमणिका
50आयत
MeccanRevelation
33आयत

अनुवाद — अल-मुरसलात 33

सूरा अल-मुरसलात आयत 33 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त्यो पहेलो रंगका ऊँटहरू जस्तो लाग्छ ।

सूरा आयत 33/50 — अल-मुरसलात المرسلات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-मुरसलात सुन्नुहोस्, अल-मुरसलात अनुवाद, अल-मुरसलात mp3, अल-मुरसलात pdf. आयत 31–35. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers