अन-नाजिआत · 36/46
अनुवाद उच्चारण — अन-नाजिआत
وَبُرِّزَتِ الْجَحِيمُ لِمَن يَرَىٰ ۝٣٦
Wa burrizatil-jaheemu limany-yaraa
📖 नेपाली अर्थ
र सबै देख्नेवालाहरूको सामु नर्क खोलिदिइनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 34-38 — अन-नाजिआत

34فَإِذَا جَاءَتِ الطَّامَّةُ الْكُبْرَىٰ
अनि जब त्यो ठूलो विपदा (कयामत) आउनेछ ।
35يَوْمَ يَتَذَكَّرُ الْإِنسَانُ مَا سَعَىٰ
जुनदिन मानिस आफूले गरेको कामलाई सम्झनेछ ।
36وَبُرِّزَتِ الْجَحِيمُ لِمَن يَرَىٰ
र सबै देख्नेवालाहरूको सामु नर्क खोलिदिइनेछ ।
37فَأَمَّا مَن طَغَىٰ
त जसले अटेरी गर्यो ।
38وَآثَرَ الْحَيَاةَ الدُّنْيَا
र सांसारिक जीवनलाइ प्राथमिकता दियो ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
36आयत

अनुवाद — अन-नाजिआत 36

सूरा अन-नाजिआत आयत 36 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र सबै देख्नेवालाहरूको सामु नर्क खोलिदिइनेछ ।

सूरा आयत 36/46 — अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नाजिआत सुन्नुहोस्, अन-नाजिआत अनुवाद, अन-नाजिआत mp3, अन-नाजिआत pdf. आयत 34–38. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers