अन-नाजिआत · 35/46
अनुवाद उच्चारण — अन-नाजिआत
يَوْمَ يَتَذَكَّرُ الْإِنسَانُ مَا سَعَىٰ ۝٣٥
Yauma Yata zakkarul insaanu ma sa`aa
📖 नेपाली अर्थ
जुनदिन मानिस आफूले गरेको कामलाई सम्झनेछ ।
🎧 सुन्नुहोस्

📜 आयत 33-37 — अन-नाजिआत

33مَتَاعًا لَّكُمْ وَلِأَنْعَامِكُمْ
यी सबै तिम्रो र तिम्रा चौपायाहरूको फाइदाको निम्ति (छन) ।
34فَإِذَا جَاءَتِ الطَّامَّةُ الْكُبْرَىٰ
अनि जब त्यो ठूलो विपदा (कयामत) आउनेछ ।
35يَوْمَ يَتَذَكَّرُ الْإِنسَانُ مَا سَعَىٰ
जुनदिन मानिस आफूले गरेको कामलाई सम्झनेछ ।
36وَبُرِّزَتِ الْجَحِيمُ لِمَن يَرَىٰ
र सबै देख्नेवालाहरूको सामु नर्क खोलिदिइनेछ ।
37فَأَمَّا مَن طَغَىٰ
त जसले अटेरी गर्यो ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
35आयत

अनुवाद — अन-नाजिआत 35

सूरा अन-नाजिआत आयत 35 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जुनदिन मानिस आफूले गरेको कामलाई सम्झनेछ ।

सूरा आयत 35/46 — अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अन-नाजिआत सुन्नुहोस्, अन-नाजिआत अनुवाद, अन-नाजिआत mp3, अन-नाजिआत pdf. आयत 33–37. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers