अन-नाजिआत · 40/46
अनुवाद उच्चारण — सूरा अन-नाजिआत
وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَىٰ ۝٤٠
Wa ammaa man khaafa maqaama Rabbihee wa nahan nafsa `anil hawaa
📖 नेपाली अर्थ
र जो आफ्नो पालनकर्ताको सामु उभिनुबाट डरमान्थ्यो र आफ्नो मनलाई नराम्रो इच्छाबाट रोकेको थियो ।

🎧 सुन्नुहोस्


📜 आयत 38-42 — सूरा अन-नाजिआत

38وَآثَرَ الْحَيَاةَ الدُّنْيَا
र सांसारिक जीवनलाइ प्राथमिकता दियो ।
39فَإِنَّ الْجَحِيمَ هِيَ الْمَأْوَىٰ
त उसको ठेगाना नर्क हुनेछ ।
40وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَىٰ
र जो आफ्नो पालनकर्ताको सामु उभिनुबाट डरमान्थ्यो र आफ्नो मनलाई नराम्रो इच्छाबाट रोकेको थियो ।
41فَإِنَّ الْجَنَّةَ هِيَ الْمَأْوَىٰ
त त्यसको बासस्थान जन्नत (स्वर्ग) नै हो ।
42يَسْأَلُونَكَ عَنِ السَّاعَةِ أَيَّانَ مُرْسَاهَا
मानिसहरूले तिमीसित कयामतको बारेमा सोध्छन् कि त्यो कहिले आउँछ ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
40आयत

अनुवाद — अन-नाजिआत 40

सूरा अन-नाजिआत आयत 40 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जो आफ्नो पालनकर्ताको सामु उभिनुबाट डरमान्थ्यो र आफ्नो मनलाई…

सूरा आयत 40/46 — सूरा अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नाजिआत सुन्नुहोस्, सूरा अन-नाजिआत अनुवाद, सूरा अन-नाजिआत mp3, सूरा अन-नाजिआत pdf. आयत 38–42. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers