अन-नाजिआत · 39/46
अनुवाद उच्चारण — सूरा अन-नाजिआत
فَإِنَّ الْجَحِيمَ هِيَ الْمَأْوَىٰ ۝٣٩
Fa innal jaheema hiyal maawaa
📖 नेपाली अर्थ
त उसको ठेगाना नर्क हुनेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 37-41 — सूरा अन-नाजिआत

37فَأَمَّا مَن طَغَىٰ
त जसले अटेरी गर्यो ।
38وَآثَرَ الْحَيَاةَ الدُّنْيَا
र सांसारिक जीवनलाइ प्राथमिकता दियो ।
39فَإِنَّ الْجَحِيمَ هِيَ الْمَأْوَىٰ
त उसको ठेगाना नर्क हुनेछ ।
40وَأَمَّا مَنْ خَافَ مَقَامَ رَبِّهِ وَنَهَى النَّفْسَ عَنِ الْهَوَىٰ
र जो आफ्नो पालनकर्ताको सामु उभिनुबाट डरमान्थ्यो र आफ्नो मनलाई नराम्रो इच्छाबाट रोकेको थियो ।
41فَإِنَّ الْجَنَّةَ هِيَ الْمَأْوَىٰ
त त्यसको बासस्थान जन्नत (स्वर्ग) नै हो ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
39आयत

अनुवाद — अन-नाजिआत 39

सूरा अन-नाजिआत आयत 39 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त उसको ठेगाना नर्क हुनेछ ।

सूरा आयत 39/46 — सूरा अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नाजिआत सुन्नुहोस्, सूरा अन-नाजिआत अनुवाद, सूरा अन-नाजिआत mp3, सूरा अन-नाजिआत pdf. आयत 37–41. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers