अन-नाजिआत · 10/46
अनुवाद उच्चारण — सूरा अन-नाजिआत
يَقُولُونَ أَإِنَّا لَمَرْدُودُونَ فِي الْحَافِرَةِ ۝١٠
Ya qoo loona a-inna lamar doo doona fil haafirah
📖 नेपाली अर्थ
भन्छन् कि के हामी पहिलेको अवस्थामा फर्काइने छौं

🎧 सुन्नुहोस्


📜 आयत 8-12 — सूरा अन-नाजिआत

8قُلُوبٌ يَوْمَئِذٍ وَاجِفَةٌ
धेरै मुटुहरू त्यस दिन ढुकुढुक गर्नेछन् ।
9أَبْصَارُهَا خَاشِعَةٌ
जसको दृष्टि तल हुनेछन् ।
10يَقُولُونَ أَإِنَّا لَمَرْدُودُونَ فِي الْحَافِرَةِ
भन्छन् कि के हामी पहिलेको अवस्थामा फर्काइने छौं
11أَإِذَا كُنَّا عِظَامًا نَّخِرَةً
के त्यसबेला जब हामी हड्डीमा परिणत भइसक्ने छौं ।
12قَالُوا تِلْكَ إِذًا كَرَّةٌ خَاسِرَةٌ
भन्दछन कि फेरि यो फर्किनु त नोक्सानी दिनेवाला छ ।
अन-नाजिआतकुरान अनुक्रमणिका
46आयत
MeccanRevelation
10आयत

अनुवाद — अन-नाजिआत 10

सूरा अन-नाजिआत आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : भन्छन् कि के हामी पहिलेको अवस्थामा फर्काइने छौं

सूरा आयत 10/46 — सूरा अन-नाजिआत النازعات (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अन-नाजिआत सुन्नुहोस्, सूरा अन-नाजिआत अनुवाद, सूरा अन-नाजिआत mp3, सूरा अन-नाजिआत pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers