अत-तकवीर · 14/29
अनुवाद उच्चारण — अत-तकवीर
عَلِمَتْ نَفْسٌ مَّا أَحْضَرَتْ ۝١٤
Alimat nafsum maaa ahdarat
📖 नेपाली अर्थ
तब त्यसदिन हरेक व्यक्तिले थाहा पाइहाल्नेछ कि उसले के लिएर आएको छ ।
🎧 सुन्नुहोस्

📜 आयत 12-16 — अत-तकवीर

12وَإِذَا الْجَحِيمُ سُعِّرَتْ
र जब नर्कको आगो प्रज्जवलित गरिनेछ ।
13وَإِذَا الْجَنَّةُ أُزْلِفَتْ
र जब बहिश्त (स्वर्ग) नजिक ल्याइनेछ ।
14عَلِمَتْ نَفْسٌ مَّا أَحْضَرَتْ
तब त्यसदिन हरेक व्यक्तिले थाहा पाइहाल्नेछ कि उसले के लिएर आएको छ ।
15فَلَا أُقْسِمُ بِالْخُنَّسِ
म शपथ लिन्छु ती ताराहरूको जो पछि हटिहाल्छन् ।
16الْجَوَارِ الْكُنَّسِ
र जो घुम्ने र हराइहाल्ने छन् ।
अत-तकवीरकुरान अनुक्रमणिका
29आयत
MeccanRevelation
14आयत

अनुवाद — अत-तकवीर 14

सूरा अत-तकवीर आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : तब त्यसदिन हरेक व्यक्तिले थाहा पाइहाल्नेछ कि उसले के लिएर…

सूरा आयत 14/29 — अत-तकवीर التكوير (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तकवीर सुन्नुहोस्, अत-तकवीर अनुवाद, अत-तकवीर mp3, अत-तकवीर pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers