अत-तकवीर · 13/29
अनुवाद उच्चारण — सूरा अत-तकवीर
وَإِذَا الْجَنَّةُ أُزْلِفَتْ ۝١٣
Wa izal jannatu uzlifat
📖 नेपाली अर्थ
र जब बहिश्त (स्वर्ग) नजिक ल्याइनेछ ।

🎧 सुन्नुहोस्


📜 आयत 11-15 — सूरा अत-तकवीर

11وَإِذَا السَّمَاءُ كُشِطَتْ
र जब आकाशको छाला उघारिनेछ ।
12وَإِذَا الْجَحِيمُ سُعِّرَتْ
र जब नर्कको आगो प्रज्जवलित गरिनेछ ।
13وَإِذَا الْجَنَّةُ أُزْلِفَتْ
र जब बहिश्त (स्वर्ग) नजिक ल्याइनेछ ।
14عَلِمَتْ نَفْسٌ مَّا أَحْضَرَتْ
तब त्यसदिन हरेक व्यक्तिले थाहा पाइहाल्नेछ कि उसले के लिएर आएको छ ।
15فَلَا أُقْسِمُ بِالْخُنَّسِ
म शपथ लिन्छु ती ताराहरूको जो पछि हटिहाल्छन् ।
अत-तकवीरकुरान अनुक्रमणिका
29आयत
MeccanRevelation
13आयत

अनुवाद — अत-तकवीर 13

सूरा अत-तकवीर आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब बहिश्त (स्वर्ग) नजिक ल्याइनेछ ।

सूरा आयत 13/29 — सूरा अत-तकवीर التكوير (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तकवीर सुन्नुहोस्, सूरा अत-तकवीर अनुवाद, सूरा अत-तकवीर mp3, सूरा अत-तकवीर pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers