अत-तकवीर · 23/29
अनुवाद उच्चारण — अत-तकवीर
وَلَقَدْ رَآهُ بِالْأُفُقِ الْمُبِينِ ۝٢٣
Wa laqad ra aahu bilufuqil mubeen
📖 नेपाली अर्थ
उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि छन् ।
🎧 सुन्नुहोस्

📜 आयत 21-25 — अत-तकवीर

21مُّطَاعٍ ثَمَّ أَمِينٍ
जसको आदेश आकाशहरूमा मान्य हुन्छ र जो त्यहाँ विश्वसनीय छ ।
22وَمَا صَاحِبُكُم بِمَجْنُونٍ
र (मक्काबासीहरू !) तिम्रो साथी दिवाना होइनन् ।
23وَلَقَدْ رَآهُ بِالْأُفُقِ الْمُبِينِ
उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि छन् ।
24وَمَا هُوَ عَلَى الْغَيْبِ بِضَنِينٍ
उनी परोक्षको कुरा बताउन कञ्जूस्याइँ पनि गर्दैनन् ।
25وَمَا هُوَ بِقَوْلِ شَيْطَانٍ رَّجِيمٍ
र यो कुरआन दुष्ट शैतानको कुरो होइन ।
अत-तकवीरकुरान अनुक्रमणिका
29आयत
MeccanRevelation
23आयत

अनुवाद — अत-तकवीर 23

सूरा अत-तकवीर आयत 23 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : उनले यस (फरिश्ता) लाई (आकाशको) खुल्ला (पूर्वी) क्षितिजमा देखेका पनि…

सूरा आयत 23/29 — अत-तकवीर التكوير (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अत-तकवीर सुन्नुहोस्, अत-तकवीर अनुवाद, अत-तकवीर mp3, अत-तकवीर pdf. आयत 21–25. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers