अत-तकवीर · 8/29
अनुवाद उच्चारण — सूरा अत-तकवीर
وَإِذَا الْمَوْءُودَةُ سُئِلَتْ ۝٨
Wa izal maw`oodatu su`ilat
📖 नेपाली अर्थ
र जब जिउँदै गाडिएको केटीसंग सोधिनेछ, ।

🎧 सुन्नुहोस्


📜 आयत 6-10 — सूरा अत-तकवीर

6وَإِذَا الْبِحَارُ سُجِّرَتْ
र जब समुन्द्रहरू उत्तेजित गरिनेछन् ।
7وَإِذَا النُّفُوسُ زُوِّجَتْ
जब आत्माहरू (शरीरसँग) मिलाइनेछन् ।
8وَإِذَا الْمَوْءُودَةُ سُئِلَتْ
र जब जिउँदै गाडिएको केटीसंग सोधिनेछ, ।
9بِأَيِّ ذَنبٍ قُتِلَتْ
कि कुन पापको कारण उसलाई मारिएको थियो ।
10وَإِذَا الصُّحُفُ نُشِرَتْ
र जब कर्मपत्र खोलिनेछन् ।
अत-तकवीरकुरान अनुक्रमणिका
29आयत
MeccanRevelation
8आयत

अनुवाद — अत-तकवीर 8

सूरा अत-तकवीर आयत 8 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जब जिउँदै गाडिएको केटीसंग सोधिनेछ, ।

सूरा आयत 8/29 — सूरा अत-तकवीर التكوير (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अत-तकवीर सुन्नुहोस्, सूरा अत-तकवीर अनुवाद, सूरा अत-तकवीर mp3, सूरा अत-तकवीर pdf. आयत 6–10. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers