अल-इन्फितार · 10/19
अनुवाद उच्चारण — अल-इन्फितार
وَإِنَّ عَلَيْكُمْ لَحَافِظِينَ ۝١٠
Wa inna `alaikum lahaa fizeen
📖 नेपाली अर्थ
जबकि तिमीमाथि निगरानी गर्नेहरू नियुक्त छन् ।

🎧 सुन्नुहोस्


📜 आयत 8-12 — अल-इन्फितार

8فِي أَيِّ صُورَةٍ مَّا شَاءَ رَكَّبَكَ
र जुन रूपमा चाह्यो, तिमीलाई जोडेर तयार गर्यो ।
9كَلَّا بَلْ تُكَذِّبُونَ بِالدِّينِ
केही होइन, बरु तिमीले प्रतिफल दिइने दिनलाई झुठ्लाउँछौ ।
10وَإِنَّ عَلَيْكُمْ لَحَافِظِينَ
जबकि तिमीमाथि निगरानी गर्नेहरू नियुक्त छन् ।
11كِرَامًا كَاتِبِينَ
प्रतिष्ठित लेख्नेहरू नियुक्त छन् ।
12يَعْلَمُونَ مَا تَفْعَلُونَ
तिमीले जे गर्दछौ, (त्यसलाई) उनीहरू जान्दछन् ।
अल-इन्फितारकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
10आयत

अनुवाद — अल-इन्फितार 10

सूरा अल-इन्फितार आयत 10 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : जबकि तिमीमाथि निगरानी गर्नेहरू नियुक्त छन् ।

सूरा आयत 10/19 — अल-इन्फितार الإنفطار (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इन्फितार सुन्नुहोस्, अल-इन्फितार अनुवाद, अल-इन्फितार mp3, अल-इन्फितार pdf. आयत 8–12. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers