अल-इन्फितार · 9/19
अनुवाद उच्चारण — अल-इन्फितार
كَلَّا بَلْ تُكَذِّبُونَ بِالدِّينِ ۝٩
Kalla bal tukazziboona bid deen
📖 नेपाली अर्थ
केही होइन, बरु तिमीले प्रतिफल दिइने दिनलाई झुठ्लाउँछौ ।
🎧 सुन्नुहोस्

📜 आयत 7-11 — अल-इन्फितार

7الَّذِي خَلَقَكَ فَسَوَّاكَ فَعَدَلَكَ
(त्यही नहो) जसले तिमीलाई सृष्टि गर्यो र फेरि (तिम्रा अङ्ग–प्रत्यङ्गहरूलाई) ठीक–ठीक पारी तिमीलाई सन्तुलित बनायो ।
8فِي أَيِّ صُورَةٍ مَّا شَاءَ رَكَّبَكَ
र जुन रूपमा चाह्यो, तिमीलाई जोडेर तयार गर्यो ।
9كَلَّا بَلْ تُكَذِّبُونَ بِالدِّينِ
केही होइन, बरु तिमीले प्रतिफल दिइने दिनलाई झुठ्लाउँछौ ।
10وَإِنَّ عَلَيْكُمْ لَحَافِظِينَ
जबकि तिमीमाथि निगरानी गर्नेहरू नियुक्त छन् ।
11كِرَامًا كَاتِبِينَ
प्रतिष्ठित लेख्नेहरू नियुक्त छन् ।
अल-इन्फितारकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
9आयत

अनुवाद — अल-इन्फितार 9

सूरा अल-इन्फितार आयत 9 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : केही होइन, बरु तिमीले प्रतिफल दिइने दिनलाई झुठ्लाउँछौ ।

सूरा आयत 9/19 — अल-इन्फितार الإنفطار (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-इन्फितार सुन्नुहोस्, अल-इन्फितार अनुवाद, अल-इन्फितार mp3, अल-इन्फितार pdf. आयत 7–11. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers