अल-आला · 4/19
अनुवाद उच्चारण — अल-आला
وَالَّذِي أَخْرَجَ الْمَرْعَىٰ ۝٤
Wallazeee akhrajal mar`aa
📖 नेपाली अर्थ
र जसले वनस्पति उमार्यो ।
🎧 सुन्नुहोस्

📜 आयत 2-6 — अल-आला

2الَّذِي خَلَقَ فَسَوَّىٰ
जसले (मानिसलाई) सृष्टि गर्यो अनि (त्यसका अङ्गहरूलाई) ठीक (क्रम र समानुपातमा) मिलायो ।
3وَالَّذِي قَدَّرَ فَهَدَىٰ
र जसले ठीक ठाक निर्धारित गर्यो, अनि मार्ग देखायो ।
4وَالَّذِي أَخْرَجَ الْمَرْعَىٰ
र जसले वनस्पति उमार्यो ।
5فَجَعَلَهُ غُثَاءً أَحْوَىٰ
अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो ।
6سَنُقْرِئُكَ فَلَا تَنسَىٰ
हामीले तिमीलाई पढाइदिनेछौं, अनि तिमीले बिर्सने छैनौ ।
अल-आलाकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
4आयत

अनुवाद — अल-आला 4

सूरा अल-आला आयत 4 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र जसले वनस्पति उमार्यो ।

सूरा आयत 4/19 — अल-आला الأعلى (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-आला सुन्नुहोस्, अल-आला अनुवाद, अल-आला mp3, अल-आला pdf. आयत 2–6. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers