अल-आला · 5/19
अनुवाद उच्चारण — सूरा अल-आला
فَجَعَلَهُ غُثَاءً أَحْوَىٰ ۝٥
Faja`alahoo ghusaaa`an ahwaa
📖 नेपाली अर्थ
अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो ।

🎧 सुन्नुहोस्


📜 आयत 3-7 — सूरा अल-आला

3وَالَّذِي قَدَّرَ فَهَدَىٰ
र जसले ठीक ठाक निर्धारित गर्यो, अनि मार्ग देखायो ।
4وَالَّذِي أَخْرَجَ الْمَرْعَىٰ
र जसले वनस्पति उमार्यो ।
5فَجَعَلَهُ غُثَاءً أَحْوَىٰ
अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो ।
6سَنُقْرِئُكَ فَلَا تَنسَىٰ
हामीले तिमीलाई पढाइदिनेछौं, अनि तिमीले बिर्सने छैनौ ।
7إِلَّا مَا شَاءَ اللَّهُ ۚ إِنَّهُ يَعْلَمُ الْجَهْرَ وَمَا يَخْفَىٰ
तर जुन अल्लाहले चाहन्छ, ऊ प्रत्यक्ष र परोक्षलाई जान्दछ ।
अल-आलाकुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
5आयत

अनुवाद — अल-आला 5

सूरा अल-आला आयत 5 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अनि त्यसलाई सुकाएर कालो रङ्गका ठुटाहरू बनाइदियो ।

सूरा आयत 5/19 — सूरा अल-आला الأعلى (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-आला सुन्नुहोस्, सूरा अल-आला अनुवाद, सूरा अल-आला mp3, सूरा अल-आला pdf. आयत 3–7. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Monday, September 7, 2026

Don't forget us in your sincere prayers