अल-गाशिया · 14/26
अनुवाद उच्चारण — सूरा अल-गाशिया
وَأَكْوَابٌ مَّوْضُوعَةٌ ۝١٤
Wa akwaabum mawdoo `ah
📖 नेपाली अर्थ
(प्यालाहरू राम्ररी सजाइएर राखिएका हुनेछन्) ।

🎧 सुन्नुहोस्


📜 आयत 12-16 — सूरा अल-गाशिया

12فِيهَا عَيْنٌ جَارِيَةٌ
त्यसमा झरनाहरू प्रवाहित हुनेछन् ।
13فِيهَا سُرُرٌ مَّرْفُوعَةٌ
र अग्ला–अग्ला पलंगहरू हुनेछन् ।
14وَأَكْوَابٌ مَّوْضُوعَةٌ
(प्यालाहरू राम्ररी सजाइएर राखिएका हुनेछन्) ।
15وَنَمَارِقُ مَصْفُوفَةٌ
र क्रमैसित मसनदहरू सजाइएका हुनेछन् ।
16وَزَرَابِيُّ مَبْثُوثَةٌ
र मखमली ओच्छ्यानहरू ओछ्याइएका हुनेछन् ।
अल-गाशियाकुरान अनुक्रमणिका
26आयत
MeccanRevelation
14आयत

अनुवाद — अल-गाशिया 14

सूरा अल-गाशिया आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : (प्यालाहरू राम्ररी सजाइएर राखिएका हुनेछन्) ।

सूरा आयत 14/26 — सूरा अल-गाशिया الغاشية (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-गाशिया सुन्नुहोस्, सूरा अल-गाशिया अनुवाद, सूरा अल-गाशिया mp3, सूरा अल-गाशिया pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers