अल-फज्र · 13/30
अनुवाद उच्चारण — अल-फज्र
فَصَبَّ عَلَيْهِمْ رَبُّكَ سَوْطَ عَذَابٍ ۝١٣
Fasabba `alaihim Rabbuka sawta `azaab
📖 नेपाली अर्थ
अन्ततः तिम्रो पालनकर्ताले उनीहरूमाथि यातनाको कोर्रा बर्सायो ।
🎧 सुन्नुहोस्

📜 आयत 11-15 — अल-फज्र

11الَّذِينَ طَغَوْا فِي الْبِلَادِ
यिनीहरू सबैले देशहरूमा अटेरीपना गरिराखेका थिए ।
12فَأَكْثَرُوا فِيهَا الْفَسَادَ
र यहां धेरै उत्पातहरू मचाइराखेका थिए ।
13فَصَبَّ عَلَيْهِمْ رَبُّكَ سَوْطَ عَذَابٍ
अन्ततः तिम्रो पालनकर्ताले उनीहरूमाथि यातनाको कोर्रा बर्सायो ।
14إِنَّ رَبَّكَ لَبِالْمِرْصَادِ
निःसन्देह तिम्रो पालनकर्ता हेरी घातमाछ ।
15فَأَمَّا الْإِنسَانُ إِذَا مَا ابْتَلَاهُ رَبُّهُ فَأَكْرَمَهُ وَنَعَّمَهُ فَيَقُولُ رَبِّي أَكْرَمَنِ
तर मानिसको अवस्था यो छ कि जब उसको रबले (पालनकर्ताले) उसको परीक्षा गर्दछ र उसलाई प्रतिष्ठा र अनुग्रह प्रदान गर्दछ तब त्यसले भन्दछ कि मेरो पालनकर्ताले मलाई प्रतिष्ठित गर्यो ।
अल-फज्रकुरान अनुक्रमणिका
30आयत
MeccanRevelation
13आयत

अनुवाद — अल-फज्र 13

सूरा अल-फज्र आयत 13 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : अन्ततः तिम्रो पालनकर्ताले उनीहरूमाथि यातनाको कोर्रा बर्सायो ।

सूरा आयत 13/30 — अल-फज्र الفجر (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-फज्र सुन्नुहोस्, अल-फज्र अनुवाद, अल-फज्र mp3, अल-फज्र pdf. आयत 11–15. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers