अल-बलद · 11/20
अनुवाद उच्चारण — अल-बलद
فَلَا اقْتَحَمَ الْعَقَبَةَ ۝١١
Falaq tahamal-`aqabah
📖 नेपाली अर्थ
त उसले त्यो घाटीमा पस्न सकेन

🎧 सुन्नुहोस्


📜 आयत 9-13 — अल-बलद

9وَلِسَانًا وَشَفَتَيْنِ
र जिब्रो र दुईटा ओठ (दिएनौं)
10وَهَدَيْنَاهُ النَّجْدَيْنِ
र उसलाई दुवै मार्ग पनि देखायौं ।
11فَلَا اقْتَحَمَ الْعَقَبَةَ
त उसले त्यो घाटीमा पस्न सकेन
12وَمَا أَدْرَاكَ مَا الْعَقَبَةُ
र तिमीलाई के थाहा कि त्यो घाटी के हो
13فَكُّ رَقَبَةٍ
(कसैको) गरदनलाई (दासत्वबाट) मुक्ति दिलाउनु ।
अल-बलदकुरान अनुक्रमणिका
20आयत
MeccanRevelation
11आयत

अनुवाद — अल-बलद 11

सूरा अल-बलद आयत 11 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त उसले त्यो घाटीमा पस्न सकेन

सूरा आयत 11/20 — अल-बलद البلد (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-बलद सुन्नुहोस्, अल-बलद अनुवाद, अल-बलद mp3, अल-बलद pdf. आयत 9–13. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers