अल-बलद · 12/20
अनुवाद उच्चारण — सूरा अल-बलद
وَمَا أَدْرَاكَ مَا الْعَقَبَةُ ۝١٢
Wa maaa adraaka mal`aqabah
📖 नेपाली अर्थ
र तिमीलाई के थाहा कि त्यो घाटी के हो

🎧 सुन्नुहोस्


📜 आयत 10-14 — सूरा अल-बलद

10وَهَدَيْنَاهُ النَّجْدَيْنِ
र उसलाई दुवै मार्ग पनि देखायौं ।
11فَلَا اقْتَحَمَ الْعَقَبَةَ
त उसले त्यो घाटीमा पस्न सकेन
12وَمَا أَدْرَاكَ مَا الْعَقَبَةُ
र तिमीलाई के थाहा कि त्यो घाटी के हो
13فَكُّ رَقَبَةٍ
(कसैको) गरदनलाई (दासत्वबाट) मुक्ति दिलाउनु ।
14أَوْ إِطْعَامٌ فِي يَوْمٍ ذِي مَسْغَبَةٍ
वा भोकको दिन खाना खुवाउनु ।
अल-बलदकुरान अनुक्रमणिका
20आयत
MeccanRevelation
12आयत

अनुवाद — अल-बलद 12

सूरा अल-बलद आयत 12 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : र तिमीलाई के थाहा कि त्यो घाटी के हो

सूरा आयत 12/20 — सूरा अल-बलद البلد (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: सूरा अल-बलद सुन्नुहोस्, सूरा अल-बलद अनुवाद, सूरा अल-बलद mp3, सूरा अल-बलद pdf. आयत 10–14. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, September 8, 2026

Don't forget us in your sincere prayers