अल-अलक · 14/19
अनुवाद उच्चारण — अल-अलक
أَلَمْ يَعْلَم بِأَنَّ اللَّهَ يَرَىٰ ۝١٤
Alam y`alam bi-an nal lahaa yaraa
📖 नेपाली अर्थ
त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।

🎧 सुन्नुहोस्


📜 आयत 12-16 — अल-अलक

12أَوْ أَمَرَ بِالتَّقْوَىٰ
वा संयमित रहनुको आदेश दिन्छ भने ।
13أَرَأَيْتَ إِن كَذَّبَ وَتَوَلَّىٰ
अच्छा हेर त यदि त्यस (रोक्नेवाला)ले झूठ ठान्यो र मुख फर्काएको भए
14أَلَمْ يَعْلَم بِأَنَّ اللَّهَ يَرَىٰ
त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।
15كَلَّا لَئِن لَّمْ يَنتَهِ لَنَسْفَعًا بِالنَّاصِيَةِ
निःसंदेह यदि त्यसले मानेन भने हामीले उसलाई उसको टाउकोको (निधारको) कपाल समातेर घिसार्ने छौं ।
16نَاصِيَةٍ كَاذِبَةٍ خَاطِئَةٍ
यस्तो टाउको जो झूठो अपराधी छ ।
अल-अलककुरान अनुक्रमणिका
19आयत
MeccanRevelation
14आयत

अनुवाद — अल-अलक 14

सूरा अल-अलक आयत 14 - पढ्नुहोस्, सुन्नुहोस्, अनुवाद, नेपाली : त के उसले जानेन, कि अल्लाहले राम्ररी उसलाई देखिरहेकोछ ।

सूरा आयत 14/19 — अल-अलक العلق (Meccan). पढ्नुहोस् सुन्नुहोस् अनुवाद (नेपाली). सुन्नुहोस्: अल-अलक सुन्नुहोस्, अल-अलक अनुवाद, अल-अलक mp3, अल-अलक pdf. आयत 12–16. नेपाली अर्थ: हिन्दी.




पवित्र कुरान


Tuesday, August 18, 2026

Don't forget us in your sincere prayers